१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

सिद्धार्थ क्याम्पसमा स्ववियुले गर्‍यो क्यालेण्डर विमोचन, माननीय घिमिरेलाई सम्मान

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुकै पहिलो क्यूएए प्राप्त सिद्धार्थ क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू) ले विविध कायक्रम सम्पन्न गरेको छ । मंगलबार एक भव्य कार्यक्रमको आयोजना गरी स्ववियूले वि सं २०७८ को भित्ते पात्रो विमोचन, स्नातक तह प्रथम बर्षमा अध्धयनरत विद्यार्थीलाई स्वागत तथा पुरस्कार वितरण गरेको हो । राष्ट्रिय सभा सदस्य विमला घिमिरेको प्रमुख आतिथ्य,…