१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

कृष्णनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

मायादेवी अनलाइन, विजयनगर ।कपिलवस्तुको कृष्णनगर नगरपालिका ११ मा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । लु १ ख ७४५० नम्बर बसले यु.पी.५५ एच. ०३७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा कृष्णनगर १२ नारायणापुर निवासी ३५ बर्षीय रामबरण यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रण बहादुर विष्टले जानकारी दिनुभएको छ । घाइतेलाई उपचारका लागि…