२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

ब्लड क्यान्सर पिडित बालकको उपचारमा नर्वेबाट मनोज अधिकारीद्धारा एक लाख बढि सहयोग

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर घर भई कान्तिबाल अस्पतालमा ब्लड क्यान्सरको उपचार गराईरहेका बालक सार्थक खनाललाई नर्वेबाट आर्थिक सहयोग जुटेको छ । कपिलवस्तु घर भई बिगत १० बर्षदेखि नर्वेमा बस्दै आएका युवा ब्यवसायी मनोज अधिकारीले आफु र आफना साथीहरुको सहयोगमा बालकको स्वास्थ्य उपचारमा एक लाख १० हजार रुपैया सहयोग रकम पठाएका…