बाबुराम रायमाझी,भलवाड । वाणगंगा नगरपालिका वडा नं. ९ मा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सम्पन्न शिविरबाट १सय ५१ जना स्थानीयले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच तथा भिडियो एक्स–रे सेवासहित महिलारोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो । अस्पतालको…