१३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026

लागू पदार्थ दुर्ब्यसन विरुद्धको तीन महिने अभियान सम्पन्न

बाबुराम रायमाझी, जितपुर । लागू औषध दुर्व्यसन तथा अबैध ओसारपसार नियन्त्रणका लागि जिल्लामा सञ्चालन गरिएको तीन महिने अभियान भव्य समारोहका बीच सम्पन्न गरिएको छ। २०८१ चैत १४ गतेबाट सुरु भएको अभियान कपिलवस्तु जिल्ला प्रशासन कार्यालयको पहलमा सुरु गरिएको थियो, जसको समापन कार्यक्रम ईलाका प्रहरी कार्यालय पिपराको आयोजनामा वाणगंगा नगरपालिका–४, जितपुरमा गरिएको हो। समापन समारोहमा वाणगंगा…