मायादेवी अनलाइन, महाराजगंज । महाराजगंज नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार वडा नम्बर ९ मा सम्पन्न भएको छ । कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ६ महिनामा नगरपालिकाले गरेका गतिविधि तथा प्रगति विवरण सार्वजनिक गरिएको थियो । कार्यक्रममा सहभागी नागरिकका जिज्ञासाको सम्बोधन गर्दै नगर प्रमुख अब्दुल कलामले नागरिकबाट प्राप्त सुझावअनुसार नै विकास निर्माणका…