२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

सिद्धार्थ सामाजिक विकास केन्द्रको वार्षिक सामाजिक परीक्षण सम्पन्न

कपिलवस्तु । सिद्धार्थ सामाजिक विकास केन्द्रको आर्थिक वर्ष २०८१/८२ को वार्षिक सामाजिक परीक्षण कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ। सामाजिक परीक्षण मार्फत संस्थाले कपिलवस्तु, रुपन्देही, नवलपरासी, बाँके र बर्दिया जिल्लाका विभिन्न पालिकामा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रगति, बजेट, उपलब्धि र चुनौतीहरू सार्वजनिक गरिएको थियो। सहजकर्ता अमृता अनमाेलले संस्थागत कमीकमजाेरी,नीतिगत अस्पस्टता, दिगाेपना र समावेशीलाइआगामी दिनमा ध्यानदिनुपर्ने बताउनु भएकाे…