१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

कपिलवस्तुमै पहिलो ‘जलपरी शो’! सिंहदरबारको झल्को दिनेगरी व्यापार मेलाको तयारी अन्तिम चरणमा

दिपा महत, बाणगंगा ।प्रथम कपिलवस्तु व्यापार मेला एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कपिलवस्तु उद्योग ब्यापार संघले आयोजना गरेको महोत्सवको करिब ९५ प्रतिशत काम सम्पन्न भएको मेला मूल समारोह समिति संयोजक तथा उउद्योग ब्यापार संघ अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले जानकारी दिनुभयो। बुधबार आयोजित पत्रकार सम्मेलनमा संयोजक…