मायादेवी अनलाइन, चार नम्बर । वितेको दुई दिन कोरोना संक्रमित नभेटिए पनि विहीबार साँझ फेरि कपिलवस्तुमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पिसिआर परिक्षणका क्रममा जिल्लाको विजयनगरमा थप ९ जनामा कोरोना देखिएको हो । यसभन्दा अगाडी विजयनगरमा चार जना संक्रमित भेटिएका थिए । उनीहरु रामनरेश माविको…