१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

आजदेखि सिंगो कपिलवस्तु जिल्ला पूर्णतया ‘सिल’, वाणगंगामा झन कडा !

मायादेवी अनलाइन, चारनम्बर । अनपेक्षित तरिकाले कोरोना संक्रमित बढेपछि मंगलबार देखि कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि जेष्ठ ५ गतेसम्मलाई जिल्ला सिल गरेको हो । सोमबार एकै दिन जिल्लामा १६ जना कोरोना संक्रमित भेटिएका छन् । योसंगै कोरोना संक्रमितको संख्या २१ पुगेको छ । प्रशासनले जनाए अनुसार…