मायादेवी अनलाइन, कृष्णनगर । कपिलवस्तुमा लागु औषध मुद्धाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत कपिलवस्तुको २०७१ असार ३० गतेको फैसला आदेशअनुसार लागु औषध कसुर मुद्धामा २ वर्ष कैद र एक लाख जरिवाना तोकिएका कृष्णनगर नगरपालिका ३ का राजेन्द्र कुमार अग्रवाललाई प्रहरीले प्रकाउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले आइतबार…