२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

जिल्ला बसोबास ब्यवस्थापन समिति कपिलवस्तुको बैठक

जितपुर, कपिलवस्तु । जिल्ला बसोबास ब्यवस्थापन समिति कपिलवस्तुको बैठक सम्पन्न भएको छ । जिल्लाको तौलिहवामा बसेको बैठकले बिभिन्न महत्वपुर्ण निर्णय समेत गरेको छ । बैठकले युवा समाजसेवी डोलकरम घिमिरे, जलेश्वर चौधरी र मञ्जु थारुलाई मनोनित सदस्यमा चयन गरेको छ । समितिको पहिलो बैठकले उनीहरुलाई सदस्यमा मनोनित गरिएको जिल्ला अध्यक्ष राजेश आर्चायले जानकारी दिनुभउको छ ।…