दिपा महत, कपिलवस्तु, माघ । वाणगंगा नगरपालिकाको कार्यलयमा ६५ औ विश्व कुष्टरोग दिवस मनाईएको छ । कार्यक्रममा बोल्दै नगर उपप्रमुख चक्र अर्यालले वाणगंगा नगरपालिका भित्र गरिने स्वास्थ्यका सबै गतिविधीमा नगरपालिकाको सहयोग रहने बताउनुभयो । कार्यक्रममा मोतीपुर स्वास्थ्य चौकीका ईन्चार्ज रामप्रसाद गौतमले कुष्टरोगको चिन्ह, लक्षणहरु तथा रोकथामका उपायहरु बारे जानकारी गराउनु भएको थियो । साथै आगामी…