कपिलवस्तु, कार्तिक १८ । कांग्रेस कपिलवस्तुका वरिष्ठ नेता राजु अर्यालले कुनै पनि हालतमा आफुले उम्मेदवारी फिर्ता नलिने अडान राख्नुभएको छ । पटक पटक आफु माथि पार्टीले अन्याय गरेकोले यसपालि ठुलै चुनौती बोकेर चुनावी मैदानमा होमिएको उहाँले बताउनुभयो । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट स्वतन्त्र रुपमा विहिबार उम्मेदवार दर्ता गराउनुभएका अर्यालले आफु कार्यकर्ताको…