कपिलबस्तु, मङसिर । कपिलबस्तुमा १ युबकको हत्या गरिएको छ । जिल्लाको बाणगंगा नगरपालिका ११ जहदि निबासि सेतु तेलिका अन्दाजि १६ बर्षका छोरा गणेश गुप्ता तेलिको हत्या गरिएको हो । हत्या पश्चात हत्यारा हाल फरार रहेका छन । उनको शबका केहि अबशेष जहदिको पुर्बी दक्षिण सिमानामा पर्ने खेतमा जलेको अबस्थामा गाउलले फेला पारेका थिए । गाउकै…