चुरामणि अर्याल, कपिलवस्तु २८ मंसिर । यहाँ प्रत्यक्षतर्फ १ प्रतिनिधि १ प्रदेशसभा मात्र जितेको काँग्रेस प्रतिनिधिसभा समानुपातिक तर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ । प्रतिनिधि सभा २ सिट र प्रदेश सभामा ४ सिट गरि ६ सिट जितेको एमाले कपिलवस्तु समानुपातिक तर्फ भने काँग्रेस भन्दा पछि परेको हो । समानुपातिक तर्फको मतगणना बुधबार सकिएको छ…