सीताराम चौधरी, चन्द्रौटा, ८ भदौ । पौडी खेल्ने क्रममा बिहीबार दिउँसो कपिलवस्तुमा एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शिवराज नगरपालिका १, शिवपुर निवासी १९ वर्षे रामु थारु रहेका छन् । विहान करीब ११ बजेको समयमा रामुसहित तीन जना सुरही खोलामा माछा मार्न गएको प्रहरीले जनाएको छ । मृतक रामुसँगै गएका आशाराम…