जितपुर ।कपिलवस्तुमा जेनजी पुस्ताले नेकपा एमाले कपिलवस्तुका पुर्व अध्यक्ष शर्माको घर तोडफोड पछी आगजनी गरेका छन् । यस अगाडी नेपाली कांग्रेस नेता एव पुर्वमन्त्री दिप कुमार उपाध्यायको घरमा आगजनी गरेका छन् । यस अगाडी बाणगंगाका मेयर चक्रपाणी अर्याल, भुमी मन्त्री बलराम अधिकारी राष्टिय सभा उपाध्यक्ष विमला घिमिरे र नेकपा माओबादी केन्द्रका सचिव एवं पुर्व मन्त्री…