१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

कपिलवस्तुलाई ‘सुख्खाग्रस्त’ घोषणा गर्न माग

दिपा महत, तौलिहवा । कपिलवस्तुलाई सुख्खाग्रस्त जिल्ला घोषणा गर्न माग गरिएको छ । मङ्गलबार जिल्ला विपद ब्यवस्थापन समितीको बैठकमा उपस्थित सरोकारवालाले लामो समयसम्म खडेरी पर्दा जिल्लाका सबै किसानले धान रोप्न नपाएको र रोपेको केही धान पनि पानी नपर्दा क्षतीभएको भन्दै जिल्लालाई सुख्खाग्रस्त घोषणा गर्न माग गरेका हुन् ।कार्यक्रममा कृषि ज्ञान केन्द्र कपिलवस्तुका बाली संरक्षण अधिकृत…