मायादेवी अनलाइन, जितपुर । १५औं कपिलवस्तु महोत्सवको सातौं दिन अर्थात मंगलबार भोलि चर्चित आधुनिक गायिका एलिना चौहानको प्रस्तुति रहने भएको छ । मंगलबार एलिनासंगै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले जानकारी दिए । ‘धोकेबाज हौ तिमी’ पछिल्लो समयको भाइरल गीत हो । यस्तै आज सोमबार चर्चित लोकदोहोरी गायक…