३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

सिद्धार्थ क्याम्पसमा नेविसंघका मनोज न्यौपाने विजयी

कपिलवस्तु । कपिलवस्तुको चर्चित सिद्धार्थ क्याम्पस बुड्चीमा ने।वि।संघले ऐतिहासिक जित निकालेको छ । चारदलीय गठबन्धन बनाएका अनेरास्ववियु उम्मेदवार पशुपति गिरीलाई ५१ मतान्तरले पराजित गर्दै ने.वि.संघका मनोज न्यौपाने सभापतिमा निर्वाचित भएका छन्। ८०१ मत खसेकोमा ने।वि।संघका मनोज न्यौपानेले ४१५ मत प्राप्त गर्दा अनेरास्ववियुका पशुपति गिरीले ३६४ मत प्राप्त गरेका छन् । २०७९ मा अनेरास्ववियुको तर्फबाट सचिव…