चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो। अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए। उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो। उपचारका…