मायादेवी अनलाइन, कपिलवस्तु । फेरि थप १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १८ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका मध्ये ६ जिल्लाका रहेका छन् । जसमा बाँकेमा १२ जना, धनुषामा २ जना, खोटाङमा १ जना, दैलेखमा १, सुनसरीमा १ र झापामा १ जना रहेका हुन् ।…