१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कपिलवस्तुमा लकडाउन भन्दा खुकुलो सिल !

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तु जिल्ला कोरोना भाइरसको उच्च जोखिममा रहेपछि जेष्ठ २० गतेसम्म सिल गरिएको छ । तर, सिल गरिएपछिका बजारका दृश्यहरुलाई हेर्दा लकडाउनभन्दा खुकुलो देखिएको छ । बुधबार तौलिहवाको भीड देख्दा लकडाउन (बन्दाबन्दी) खुलेको जस्तो भान हुन्थ्यो । सर्वसाधारणहरु विदेशबाट आएको पैसा लिन सयौंको संख्यामा रेमिट्यान्स सेन्टर अगाडि भिड गरेर उभिएका थिए ।…