२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

महाशिवरात्रीको अवसरमा लक्ष्मणघाटमा भक्तजनको घुइँचो

थानेश्वर अधिकारी, लक्ष्मणघाट । महाशिवरात्री पर्वको अवसरमा कपिलवस्तुका विभिन्न शिव मन्दिरहरुमा विहानै देखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । जिल्लाको बाणगंगा नगरपालिकाका हथौसा,लक्ष्मणघाट ,अमौलीकोट , कपिलधाम , पिपरा स्थित शिव मन्दिर, रामदतिवन, उमरीगुफा, शिवगढी लगाएतका स्थानमा भक्तजनहरुको भिड लागेको हो । जिल्लाको लक्ष्मणघाटमा विहानैदेखि श्रद्धालु भक्तजनहरु जम्मा भइ बाणगंगा नदिमा स्नान गरी मन्दिरमा पुजाआजा गरेका…