४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कपिलवस्तु प्रदेशको ‘स्थायी राजधानी’ हुनुपर्छः सहसराम यादव

मायादेवी अनलाइन, चारनम्बर । समाजबादी पार्टी संसदीय दलका नेता सहसराम यादवले प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तु नै उत्तम ठाउँ रहेको बताउनुभएको छ । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम जनप्रतिनिधिमा आइतबार कुराकानी गर्दै उहाँले कपिलवस्तु सबैको पायक पर्ने स्थान, बिकासमा पछि परेको क्षेत्र, प्रयाप्त जग्गा, ऐतिहासिक भूमि रहेकाले प्रदेशको स्थायी राजधानीका लागि उत्तम…