१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ ।आज सुनको भाउ बढेर तोलामा ९२ हजार सात रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ थियो ।यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । आज तोलामा १५ रुपैयाँले बढेर चाँदी १२ सय ६० रुपैयाँमा…