१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

तिलोत्तमामा पुरोहितले घरघर गएर सोह्रश्राद गर्न नपाउने

मायादेवी अनलाइन, चार नम्बर । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोह्रश्राद्धमा नयाँ विधि अपनाउनु पर्ने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण सोरश्राद्धमा वैकल्पिक विधि अपनाउनु पर्ने भएको हो । एक जना पूरोहित सोह्रश्राद कार्यमा एकै दिन धेरै जनाको घरमा जाने प्रचलन रहेकाले यसबाट कोरोना सर्ने उच्च जोखिम रहेको ठहर गर्दै विद्युतीय भर्चूअल माध्यबाट गर्नुपर्ने बाध्यकारी नियमसहित…