मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ भग्लापुरमा २ वटा वाटो निर्माणमा संविधान सभा सदस्यको मनपरी चलेको पाइएको छ । संविधान सभा सदस्य विश्रामप्रसाद थारुको ठेक्का रहेको भग्लापुरका २ वटा सड्क कालोपत्रेका लागि बेसमाल गाउँलेले मिलाउनु पर्ने भन्दै सोझै नदीबाट नदीजन्य पदार्थ निकासी गर्दै आएका छन् । स्थानीय ट्याक्टरको प्रयोग गरी…