काठमाडौं । आज दिनभरी नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । निसर्ग आँधीका कारण आज देशैभरी दिनभरजसो नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरमा बनेको चक्रवातको कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएकोले पानी परिरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो एकैछिन रोकिए पनि फेरी पानी…