काठमाण्डौँ । लक डाउनको सबैभन्दा मारमा परेका होटल तथा रेष्टुरेन्ट ब्यावसायीको समस्यालाई पनि मध्येनजर गरी लक डाउन केही खुकुलो हुने भएको छ । अरबौँ लगानी भएका होटल तथा रेष्टुरेन्ट अहिले चौपट भएपछि उनीहरुलाई केही सहजता होस् भन्नको लागि सरकारले यस्तो तयारी गर्न लागेको हो । सरकारले जेठ ३२ अघि नै कोरोना संक्रमणको जोखिम हेरेर कम…