८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

बालिनालीमा ठूलो क्षति पुर्‍याउने सलह अब नेपाल नआउने

काठमाण्डौँ । बालिनालीमा ठूलो क्षति पुर्‍याउने सलह अर्थात ‘डेजर्ट लोकस’ कीरा नेपाल आउने संम्भावना यो वर्षलाई टरेको छ। सलह नेपाल आउने सम्भावनालाई लिएर गठित सलह कीरा व्यवस्थापन कार्यदलले यो कीरा भारतबाट नआउने निष्कर्ष निकाल्दै कृषि मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ। कार्यदलका संयोजक सहदेव हुमागाईले भने, ‘सलहको निगरानी गर्ने संस्थासँग कुरा गर्दा उहाँहरूले यो वर्ष सलह नेपाल…