५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

४ महिनामा चीनमा देखिएको कोरोना संक्रमण विश्वभर एक दिनमै देखियो

एजेन्सी । कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ। आज बिहानसम्मको तथ्यांक अनुसार, त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। शनिबार एकै दिन न्यूर्योकमा कोरोना भाइरसका कारण कम्तिमा ६३९ जनाको मृत्यु भएको…