५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

कोरोना भाइरसले न्यूयोर्कमा हरेक साढे दुई मिनेटमा एकजनाको मृत्यु

एजेन्सी । अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टर न्यूयोर्कमा अवस्था सुधार हुने शंकेत देखिएको छैन । न्यूयोर्क राज्यमा शुक्रबार एकै दिन नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट अहिलेसम्मकै धेरै ५६२ जनाको मत्यु भएको छ । न्यूयोर्कमा हरेक साढे दुई मिनेटमा एकजनाको कोरोना भाइरसका कारण मृत्यु भएको देखिएको छ । न्यूयोर्कमा अहिलेसम्म ३२ सय १८ जनाको…