एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण बिहीबार एकै दिन ११ सय ६९ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भए यता कुनै पनि देशमा एकै दिनमा कोभिड–१९ बाट मृत्युको यो संख्या सबैभन्दा धेरै हो । यसअघि मार्च २७ मा इटालीमा ९६९ जनाको कोभिड–१९ बाट मृत्यु भएको थियो ।…