४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

कोरोना भाइरसः दक्षिण एशियामा पाकिस्तान बढी प्रभावित, २६ को मृत्यु, २ हजार ७१ संक्रमित

एजेन्सी । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दक्षिण एशियाली राष्ट्र (सार्क)हरुमा पनि तीब्र गतिमा फैलिन थालेको छ । दक्षिण एसियामा कोरोना भाइरसबाट पाकिस्तान सबैभन्दा बढी प्रभावित भएको छ । पाकिस्तानमा हालसम्म २६ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ भने २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ । पाकिस्तानपछि भारतमा संक्रमितहरुको संख्या…