मायादेवी अनलाइन, कपिलवस्तु । राष्ट्रपति भण्डारीले आज (आइतबार) देखि कात्तिक ५ सम्म जापान भ्रमण गर्दै हुनहुन्छ । भमण्डारीहितको टोली म्यानमार भ्रमण सकेर त्यतैबाट जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । जापान पुगेर राष्ट्रपतिसहितको प्रतिनिधिमण्डल जापानी सम्राट्को यही कात्तिक ५ गते हुने राज्याभिषेक समारोहमा सहभागी भई कात्तिक ६ गते स्वदेश फर्कनेछ । जापान जाने टोलीमा गृह…