२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

भारत र म्यानमारको सीमावर्ती क्षेत्रबाट १०० भन्दा बढी नेपाली महिलाको उद्धार

एजेन्सी । भारतको मणिपुर प्रहरीले शुक्रबार भारत तेनगोपाल जिल्ला र म्यानमारको सीमावर्ती क्षेत्र मोरेबाट कम्तीमा १०० जना नेपाली महिलाको उद्धार गरेको छ । साथै उनीहरुलाई लैजाने एक तस्करलाई पनि प्रहरी गिरफ्तार गरेको छ ।भारतीय प्रहरीले ती महिलाहरुलाई म्यानमारको बाटो हुँदै विभिन्न दक्षिण एसियाली तथा मध्यपूर्वी राष्ट्रहरुमा तस्करी गरिन लागेको हुनुक्ने शंका व्यक्त गरेको छ ।…