२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी

बिष्णु कुमार आले, अर्घाखाँची । गएराती शितगंगा नगरपालिका वडा नं.९ लामिदमारमा रहेको वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरि क्षेति पुराएको छ । करिब राती ११, ४५ वजे अज्ञात समुहले आगजनी गरेको वडा सदस्य खुम बहादुर लुईचेले जानकारी दिनु भयो । स्थानियका अनुसार तिन जनाको समूह आएर वडा कार्यालयमा आगजनी गरेको बताएका छन् । आगजनीबाट कार्यालयका…