झापा । झापाको मेचीनगरमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन् । जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा मेचीनगर –१४, दुवागडीका प्रेम किशान दर्र्जी, उनकी पत्नी सुशीला दर्जी, उनका दुई छोराहरुसहित ज्वाइँ प्रकाश दर्जी र आमा लिलामाया दर्जी बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिरामी परेका सबैको मेची अञ्चल अस्पताल…