बिकास थापा । रुपन्देहीको रुद्रपुरमा १६ वर्षीया किशोरी समीक्षा ठकुरीको रहस्यमय मृत्युको छानविन गरी दोषीलाई छिटोभन्दा छिटो कारवाही गनुपर्ने माग राख्दै ईलाका प्रहरी कार्यालय सालझण्डीमा महिला समुहले धर्ना दिएका छन । बिहिबार अपराह्न्न दिउसो १२ बजेदेखी दिउसो ३ बजे सम्म प्रगतिशिल आमा समुह ,तिपरीचापा महिला सामुदायिक बन लगाएतका महिलासमुहले प्रहरी कार्यालयको परिसरमा धर्ना दिएका हुन ।…