काठमाडौँ, असोज ३ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा ७७ प्रतिशत मतदान भएको छ । आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार सप्तरीमा ७६।४ प्रतिशत, सिरहामा ७७।४ प्रतिशत, धनुषामा ७३।७ प्रतिशत, महोत्तरीमा…