२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

निर्वाचन आचारसंहिता: राजनीतिक दलले के गर्न हुँदैन ?

काठमाडौँ ।  २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु भएको अवस्था छ ।  निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी, भयमुक्त एवम् मितव्ययी रुपमा सम्पन्न गर्नका लागि आयोगबाट पुस १३ गते निर्वाचन आचारसंहिता,…