२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

सवारी दुर्घटना बढेपछि सडकमै पूजा

सिद्धार्थनगर, चैत ५ गते ।  रुपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेका छन् । सडक दुर्घटनाबाट ज्यान गुमाएकाको आत्मशान्तिको कामना गर्दै देवदह–९, घोडाहाका स्थानीयले सडकमा पूजा गरेका हुन् ।  स्थानीयवासीले स्वस्फूर्त रूपमा सहयोग सङ्कलन गरेर मृतकको आत्मशान्तिको कामनासहित स्वस्तिशान्ति, नारायणबलि, लक्ष्यवर्ती प्रज्वलन तथा भागवत पूजा गरेको…