७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

वाणगंगामा खुर्पा प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ

कपिलवस्तु ।कपिलवस्तुको बाणगंगा १ बैरियामा एक ३२ वर्षीय पुरुषको खुर्पा प्रहार गरी हत्या भएको छ। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ४५ वर्षीय उदय अधिकारीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार हिजो दिउँसो अन्दाजी ११ः४५ देखि १२ः२० बजेको समयमा सोही ठाउँकै ३२ वर्षीय मानसिक अवस्था ठीक नभएका सुमन चौधरीमाथि धारिलो हतियार खुर्पा प्रहार भएको थियो। घटनालगत्तै…