७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

बाँकेमा ५६ उम्मेदवारमध्ये आठ जनाले बैँक खाता खोले

नेपालगन्ज ।प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये आठ जनाले मात्रै निर्वाचन खर्च परियोजनका लागि बैँक खाता खोलेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा चार, निर्वाचन क्षेत्र नम्बर २ मा दुई र निर्वाचन क्षेत्र नम्बर ३ मा दुई गरी आठ जना उम्मेदवारले मात्र बैँक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले…