२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अब म्याद नथप्न परमादेश

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ। अदालतले अब उनीहरूको म्याद भने नथप्न परमादेशसमेत जारी गरेको अदालतका सूचना अधिकारी  निराजन पाण्डेले थाहाखबरलाई जानकारी  दिए। ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गर्दै सर्वोच्चले २६ चैत (बिहीवार) भित्र अनुसन्धान टुंग्याएर मुद्दा चल्ने भए चलाउन नत्र थुनामुक्त गरी…