५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

विदेशमा पढ्न जानेहरूका कारण ६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

काठमाडौं ।चालु आर्थिक वर्षको छ महिनामा विदेश पढ्न जाने विद्यार्थीहरूको नाममा झन्डै ५९ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि पुस मसान्तसम्म भ्रमण व्यय अन्तर्गत विदेशमा पढ्न जानेहरूले ५८ अर्ब ९५ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको छ महिनामा जम्मा ३५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएकोमा यो वर्षको छ महिनामै साढे…