काठमाडौं । नरेन्द्र मोदी भारतमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका छन्। भारतीय जनता पार्टी (भाजपा) का सांसद मोदी शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त भएका थिए। मोदीले आइतबार साँझ सवा ७ बजे राष्ट्रपति भवनमा प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहणमा नेपालसहित विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई निम्तो गरिएको छ। नेपालका प्रधानमन्त्री पुष्पकमल…