१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

आयरल्यान्ड ‘ए’ विरुद्ध खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ ।आयरल्यान्ड ‘ए’ सँग घरेलु मैदानमा हुन लागेको टी-२० शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले टोली घोषणा गरेको छ। रोहितकुमार पौडेलको कप्तानीमा क्यानले १५ सदस्सीय टोली घोषणा गरिएको हो। नेपालले आईसीसी टी २० विश्वकपको तयारीस्वरुप आयरल्यान्ड ‘ए’ शृंखला खेल्न लागेको हो। त्रिवि क्रिकेट मैदान कीर्तुपमा हुने शृंखलामा सिनियर टोलीले आयरल्यान्ड ‘ए’ सँग चैत ११ र…